सुनसरी १ प्रदेशसभा १(ख) मा एमालेको अग्रता
दिव्य रोशनी (धरान)/ सुनसरी क्षेत्र नं १ प्रदेशसभा १(ख) मा एमालेका विजय राईले अग्रतालाई कायमै राखेका छन्।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार शनिवार विहान ९ः००बजे सम्म प्रदेशसभा १ (ख) तर्फ ९ हजार ४ सय ६१ मत गणना हुदा नेकपा एमालेका विजय राईले २६२६ मत पाएका छन्भने राप्रपा (हलो)का अनिश ढकालले २२७८ मत ल्याएर पछ्याईरहेका छन्। यसैगरी दाप सहितको खुकुरीले ३८३, एकिकृत समाजवादी पार्टी(कलम) १०९२, ढाका टोपीले १५८, विजुलीको चिम ११४, पानीको धाराले २३९, फुटबल खेलाडीले १४, सारंगीले १०, क्यालकुलेटर ७४५,केराको काईयोले १५ र ललाटिनले १४०६ मत पाएको छ।
Pingback: บาคาร่าเกาหลี
Pingback: bio ethanol wall fireplaces
Pingback: สล็อตเกาหลี
Pingback: เกียรติบัตรออนไลน์