सुनसरी १ मा प्रतिनिधीसभातर्फ घण्टीलाई १०११ मतको अग्रता
दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार शनिवार दिउसो ४ः०० बजेसम्म प्रतिनिधीसभातर्फको ५४ हजार २ सय १३ मत गणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङले ११२४७ मत ल्याउदा जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले १०२३६ मत ल्याएर पछ्याउदैंछन्। यसैगरी नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले ८४५१ मत पाएका छन्।
यसैगरी खरायो(मनोज मेन्याङवो)ले ६३७५ मत प्राप्त गरेको छभने राप्रपाको चुनाव चिन्ह हलोले ५२९९, लाउड स्पीकरले १९०, ढाका टोपीले १३२, कुखुराको भालेले १३२, दाप सहितको खुकुरीले ५६३, ताराले १९२, पानीको फिल्टरले १४५, घन्टाघर(कुमार कार्की)ले १४५२, क्रस खुकुरीले २२५, चापाकलले ९६, तिलहरी ३८, पानीको जारले ३४८७, सुर्यमुखी फुलले १५८२, पुतली ४४, छत्रेटोपी ११३ र सेलरोटीले ३३० मत ल्याएका छन्।
Pingback: Play Le Bandit Now
Pingback: โฆษณาอาหาร
Pingback: clothing manufacturer
Pingback: EndoliftX
Pingback: verified online drugstore denver