शिवरात्रीमा चौकीबारी साँझ हुनेः खेलाडीहरु र जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरिने

दिव्य रोशनी(धरान)/ चौकीबारी युवा समाज धरानले चौकीबारी साँझ २०८१ नामक सांगीतिक कार्यक्रम गरि धरान १० नम्बर वडाबाट प्रतिनिधित्व गर्दै विभिन्न

पुरै पढ्नुहोस्

सामाजिक संजालबारे धरानमा सचेतनामूलक सडक नाटक

दिव्य रोशनी(धरान)/ सुरक्षित ईन्टरनेट दिवसको अवसरमा धरानको भानुचौकमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ।शनिवार भ्वाईस अफ चिल्ड्रेन तथा धरान रेडियो

पुरै पढ्नुहोस्

युडिएद्धारा स्कुल डान्स आईडलका बिजेताहरुलाई पुरस्कार वितरण

दिव्य रोशनी(धरान)/ स्कुल डान्स आईडलको बिजेताहरुलाई एक कार्यक्रम माझ पुरस्कार वितरण गरिएको छ।युनाईटेड डान्स एकेडेमी (युडिए) द्वारा गत पुष १५

पुरै पढ्नुहोस्

जुनियर मिस्टर एण्ड मिस धरानको उपाधी क्रिसिभ र सम्रिनलाई

दिव्य रोशनी(धरान)/ जुनियर मिस्टर एण्ड मिस धरानको उपाधी क्रिसिभ अग्रवाल र सम्रिन बास्तोलाले जितेकी छन्।बिहिवार धरान १३ स्थित धरान बैंक्वेट

पुरै पढ्नुहोस्

एपी शर्माको शब्द, संगीतमा “भ्यालेन्टाइन” म्युजिक भिडियो सार्वजनिक

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो। यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ। नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीतसंगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

पुरै पढ्नुहोस्

धरानमा ढुंगे कला पार्क बनिंदैः श्रमदान मार्फत ढुंगामा सृजना खोप्दै कलाकार

मनिता चाम्लिङ/ दिव्य रोशनी(धरान)/ श्रमदाताको शहर भनेर चिनिएको धरानमा श्रमदान मार्फत् नै ढुंगे कला पार्क बनिने भएको छ। ढुंगे कला

पुरै पढ्नुहोस्

अनाम रंगमञ्चको अध्यक्षमा विजय संयोक

दिव्य रोशनी(धरान)/ अनाम रंगमञ्चको अध्यक्षमा बिजय संयोक सुब्बा सर्वसम्मत चुनिएका छन्।सोमवार भेडेटार स्थित स्कुल डाडा (देबीथान) रिसोर्टमा भएको प्रथम वार्षिक

पुरै पढ्नुहोस्

आज धरानमा घन्किनेछ “साँझ परेपछि” 

धरान । “साँझ परेपछि नि लैलै” सबैको जिब्रोमा झुण्डिएको गीत हो । नेपाली भाषीहरुको बसोवास रहेको भारतको पहाडी भूमि कालेबुङका

पुरै पढ्नुहोस्

धरान संगीत जात्रामा शनिबार एकदेव लिम्बूको प्रस्तुती रहने

दिव्य रोशनी(धरान)/ गायक एकदेव लिम्बूले गाएको “झिमझिमाउने आँखा बोलको गीत रिलिज भएको तिनहप्तामै युटुव च्यानलमा ट्रेन्डिङमा प¥यो। उनैले गाएको शिरफूल

पुरै पढ्नुहोस्

धरान संगीत जात्रा सांस्कृतिक महोत्सव शुरु (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ आज पुष ७ गते आईतबारदेखी “धरान संगीत जात्रा सांस्कृतिक महोत्सव २०८१” शुरु भएको छ।“गीत, संगीत र मनोरञ्जन, धरानको

पुरै पढ्नुहोस्