शिवगंंगा सुनौलो महिला समूह गठन

दिव्य रोशनी(धरान)/
धरान उमहानगरपालिका वडा नं. १५ मा अवस्थित शिवगंगा वस्तीका महिलाहरुको वृहत भेलाले तारा राईको अध्यक्षतामा शिवगंगा सुनौलो महिला समूह नामक संस्थाको गठन गरेको छ ।
समूहको उपाध्यक्षमा विमला लिम्बु, सचिवमा कान्छीमाया राइर्, सह–सचिवमा दुर्गा लिम्बु, कोषाध्यक्षमा उर्मिला रसाइली रहेका छन्। यसैगरी समितीका सदस्यहरुमा कमला वि.क., पार्वती घिमिरे, तारा गुरुङ, सानुका नेम्बाङ लिम्बु, बिमला राई, श्याम कुमारी वि.क., कोमोलिका राई र पवित्रा राई रहेका छन ।
टोेलका महिलाहरुलाई सचेतनाका साथै स्वरोजगार मुलक सीप प्रदान गर्दै सामाजिक सेवाका कार्यहरु गर्ने उदेश्यले संस्था गठन गरिएको समूहले जनाएको छ।

547 thoughts on “शिवगंंगा सुनौलो महिला समूह गठन

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *